जनता बैंकमा विभिन्न पदमा जागिर खुल्यो (सूचनासहित)
सोमबार, १७ मङ्सिर २०७५, ०८ : ४४
काठमाडौं– जनता बैंकले विभिन्न ९ पदमा कर्मचारी माग गरेको छ ।
बैठकले ब्रान्च मेनेजरसहित रिलेसनसिप मेनेजर, मानव संशाधन, अपरेसन इन्चार्ज, चार्टर्ड एकाउन्टेनन्टलगायतका पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले डिसेम्बर १७ भित्र आवेदन दिन सक्ने बैंकले निकालेको सच्ूनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
-
‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
-
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
-
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु
-
कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा पोखरेल