विषयगत प्रश्नोत्तरः के–के हुन् कार्यालय व्यवस्थापनका प्रमुख आयाम ?
बिहीबार, १३ मङ्सिर २०७५, ११ : ०३
काठमाडौं– के तपाईँ लोकसेवा आयोगको तयारीमा हुनुहुन्छ ? यदी हुनुहुन्छ वा यसबारे जानकारी राख्न चाहनुहुन्छ भने बुधबारको गोरखापत्र दैनिकमा कार्यालय व्यवस्थापनका आयामबारे विषयगत प्रश्नोत्तर राखिएको छ ।