यस्ता ८ सपना जसले अशुभ संकेत दिन्छ
एजेन्सी – स्वप्न ज्योतिषका अनुसार जब हामी गहिरो निन्द्रामा हुन्छौं तब सपनाले हामीलाई भविष्यमा हुन लागेका घटनाबारे पहिले नै सचेत गराउँछन् ।
केही सपनाले शुभ संकेत दिन्छन् भने केहीले अशुभ घटनातर्फ इशारा गर्छ ।
ज्योतिषाचार्य पं. प्रविण द्विेदीका अनुसार स्वप्न ज्योतिषमा सपनाबारे विस्तृत जानकारी दिइएको छ ।
आज हामी तपाईंलाई केही यस्ता सपनाबारे जानकारी दिँदै छौं जसले हामीलाई भविष्यमा हुने अशुभ घटनाबारे पहिले नै सचेत गराउँछ ।
१. सपनामा आफूलाई यात्रामा जाँदै गरेको देखे केही नराम्रो हुने सम्भावना बढ्ने गर्छ ।
२. सपनामा शरिरको कुनै अंग काटिएको देखे निकट भविष्यमा तपाईंका कुनै परिवारको मृत्यु हुनसक्छ ।
३. यदि कोही महिलाले सपनामा आफूलाई तालु भएको देखे उनले गरिबीको सामना गर्नुपर्ने हुन्छ ।
४. कुनै व्यापारीले सपनामा आफूलाई टाट पल्टेको देखे चाँडै नै उनको व्यापार चौपट हुनसक्छ ।
५. सपनामा तपाईं पछाडि साँढेले लखेटेको देखे तपाईंले चाँडै नै केही समस्याको सामना गर्नुपर्ने सम्भावना हुन्छ ।
६. जो व्यक्तिले सपनामा कफिन देखे उनको दुर्घटना हुनसक्छ ।
७. जो व्यक्तिले आफूलाई सपनामा निर्वस्त्र देख्छ, उनले अपमान र व्यापारमा हानीलगायतको सामना गर्नुपर्छ ।
८. जसले सपनामा आफूलाई हाँसिरहेको वा नाचिरहेको देख्छ ती व्यक्ति कुनै कानूनी मामलामा फस्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप