यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर
बिहीबार, ०६ मङ्सिर २०७५, १० : ५१
काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०३ पैसा रहेको छ । यस्तै विक्रिदर ११४ रुपैयाँ ६३ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र विक्रिदर १३० रुपैयाँ ४१ पैसा रहेको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४५ पैसा र विक्रिदर ८२ रुपैयाँ ८९ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र विक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रीदर २७ रुपैयाँ ३३ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा अस्पताललाई ३०० बेडको बनाएर तत्काल सञ्चालन गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सुझाव
-
होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन
-
पाँचथरको फालेलुङ पहिरो पीडितको उद्धारमा जुट्न आङ्देम्बेको अपिल
-
लुम्बिनीमा नयाँ सरकारबारे अझै औपचारिक छलफल सुरु भएन
-
लागुऔषधसहित भारतमा दुईजना पक्राउ
-
विजयको जननायगन’को बक्स अफिसमा धमाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण