रिसेप्सनका लागि बेंगलुरु उडे रणबीर, दीपिकाः एयरपोर्टमा देखिए खुसी र रोमान्टिक
मङ्गलबार, ०४ मङ्सिर २०७५, १२ : २३
नोभेम्बर १४ र १५ तारिखमा इटालीको लेक कोमोमा विवाह गरेका रणबीर सिंह र दीपिका पादुकोण आफ्नो पहिलो रिसेप्सनका लागि बेंगलुरु उडेका छन् ।
पूर्व घोषित कार्यक्रम अनुसार रणबीर र दीपिकाले नोभम्बर २१ तारिख अर्थात भोलि बेंगलुरुमा रिसेप्सन दिँदै छन् भने दोस्रो रिसेप्सन नोभेम्बर २८ तारिखमा मुम्बईमा दिनेछन् ।
यी दुईलाई बेंगलुरु उड्नुअघि मुम्बई एयरपोर्टमा देखियो । दीपिकाले सेतो कुर्ता, रातो चुरा, घाँटीमा मंगलसूत्र र ठूलो झुम्का लगाएकी थिइन् भने रणबीर पनि श्रीमतीसँगै मेल खाने पहिरनमा थिए ।
यी दुई क्यामराको अगाडि निकै खुसी र रोमान्टिक देखिए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण