मुम्बई फर्किए नवविवाहित रणबीर–दीपिका, एक झलक हेर्न बिहानैदेखि एयरपोर्टमा भीड (फोटो)
आइतबार, ०२ मङ्सिर २०७५, ११ : ४८
बलिउडका नवविवाहित जोडी रणबीर सिंह र दीपिका पादुकोण आइतबार बिहान मुम्बई फर्किएका छन् । यी दुई बिहान ८ बजे एयरपोर्ट पुग्ने खबर सार्वजनिक भएपछि बिहान ६ बजेदेखि नै यी दुईलाई हेर्न बिहान ६ बजेदेखि उनीहरुको प्रतिक्षा गरिरहेका थिए ।
एयरपोर्ट भित्र दीपिका साधारण देखिएकी थिइन् तर बाहिर आउनेबित्तिकै उनको लुक परिवर्तन भयो । सिल्क कुर्ता र रातो रङको भारी सल ओढेकी दीपिकाले सिन्दुर र चुरा लगाएकी थिइन् ।

उनीहरुलाई हेर्न एयरपोर्टमा पुगेका प्रशंसकलाई रणबीरले हात हल्लाएर धन्यवाद दिए ।
रणबीर सिंह भने सेतो कुर्ता र गुलाबी रङको ज्याकेटमा देखिएका थिए ।
यी दुईको इटलीको लेक कोमोमा १४–१५ नोभेम्बरमा विवाह भएको हो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण