शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीबीसी मिडिया एक्सनमा जागिर खुल्यो

आइतबार, ०२ मङ्सिर २०७५, ०८ : ५५
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं– बीबीसी मिडिया एक्सनमा कर्मचारीको माग भएको छ । बीबीसीको अन्तराष्ट्रिय विकास  च्यारीटीको रुपमा रहेको सो संस्थाले 'मल्टिमिडिया कन्टेन्ट प्रोडुसर' पदमा दरखास्त आह्वान गरेको  हो । इच्छुक उम्मेदवारले एक साताभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप