कुमारी बैंकमा जागिर खुल्यो
आइतबार, ०२ मङ्सिर २०७५, ०८ : ४९
काठमाडौं– नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त कुमार बैंकले विभिन्न ८ पदमा कर्मचारी माग गरेको छ ।
बैंकले सिनियर मेनेजर, मेनेजर, डेपुटी मेनेजर, असिस्टेन्ट मेनेजर, सिनियर अफिसर, अफिसर, पुसरभारइजर र सेनियर असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी डिसेम्बर २ भित्र आवेदन दिन सक्ने बैंकले जारी गरेको विज्ञापनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ विदेशी मुद्राको मूल्य, कसको भाउ कति ?
-
न्यायाधीश सरुवा भएपछि सुनुवाइ ठप्प
-
ला लिगामा गिरोना र रियाल भालाडोलिडलाई सफलता
-
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा