राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले माग्यो ‘वैज्ञानिक अधिकृत’
शुक्रबार, ३० कात्तिक २०७५, ०८ : ४१
काठमाडौं–राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारले एक जना वैज्ञानिक अधिकृतको माग गरेको छ । प्रयोगशालाले रिक्त रहेको सो पदमा खुल्ला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले आजको मितिले तीस दिन भित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ।
दरखास्त फाराम प्रयोगशालाको कार्यालय खुमलटारबाट पाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीश सरुवा भएपछि सुनुवाइ ठप्प
-
ला लिगामा गिरोना र रियाल भालाडोलिडलाई सफलता
-
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
-
‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे