मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कतारमा ५ नेपाली एक महिनादेखि थुनामा

शुक्रबार, ३० कात्तिक २०७५, ०६ : ४२
शुक्रबार, ३० कात्तिक २०७५

दोहा — करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । 

सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । 

गिरफ्तारीको कारण खुलाईएको छैन । 

घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् । 

पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके  शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन् । 

क्षत्री शाखाका उपाध्याक्षसमेत हुन् । 
अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप