पार्टी एकताबारे बोल्यो राप्रपा प्रजातान्त्रिक
सोमबार, २६ कात्तिक २०७५, २१ : ४८
काठमाडौं । राप्रपासँगको पार्टी एकताको माहोल बिग्रिएकोबारे सामाजिक सञ्जाललगायत छापाहरुमा सम्प्रेषण भएको समाचारहरुप्रति राप्रपा (प्रजातान्त्रिक)ले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
सो पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति राष्ट्रिय आवश्यकता हो भन्ने बोध आफ्नो पार्टीले गरेको भन्दै समान विचारधारा भएका शक्तिहरुबीच फराकिलो एकता हुनुपर्छ भन्नेमा प्रष्ट रहेको जनाएको छ ।
यसै मान्यता अनुरुप तीन राप्रपाहरु बीचको एकताप्रति राप्रपा (प्रजातान्त्रिक) अझैं पनि सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण