नर्सको लाइसेन्स परीक्षा तय
शनिबार, २४ कात्तिक २०७५, १२ : ३४
काठमाडौं–आगामी मंसिर ८ गते नर्सहरुको लाइसेन्स परीक्षा हुने भएको छ ।
नेपाल नर्सिङ परिषद्ले जारी गरेको एक सूचनाअनुसार परीक्षामा सहभागि हुने विद्यार्थीहरुले कात्तिक १८ गतेभित्रमै अनलाइनमार्फत फारम भरिसकेका छन् ।
परिषद्ले लिन लागेको यो २० औं परीक्षा हो । यसअघि नै परिषद्मा ८२ हजार ३ सय ८८ नर्स दर्ता भइसकेका छन् । जसमा ८३५ विदेशी नर्स समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ विदेशी मुद्राको मूल्य, कसको भाउ कति ?
-
न्यायाधीश सरुवा भएपछि सुनुवाइ ठप्प
-
ला लिगामा गिरोना र रियाल भालाडोलिडलाई सफलता
-
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा