बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाबुरामले लगाए दिदी र बहिनीबाट भाइटीका (तस्बिरसहित)

शुक्रबार, २३ कात्तिक २०७५, १४ : ४९
शुक्रबार, २३ कात्तिक २०७५

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाएका छन् । 
भट्टराईले ११ बजेर ५५ मिनेटकै शुभसाइतमा भाइटीका लगाएको बताइएको छ । 

दिदीबहिनी र दाजुभाइ वीचको स्नेह र सद्भावको यो सांस्कृतिक पर्वले समाजमा स्नेह र सद्भावको संचार पैदा गर्ने भट्टराईले विश्वास व्यक्त गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप