बाबुरामले लगाए दिदी र बहिनीबाट भाइटीका (तस्बिरसहित)
शुक्रबार, २३ कात्तिक २०७५, १४ : ४९
काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाएका छन् ।
भट्टराईले ११ बजेर ५५ मिनेटकै शुभसाइतमा भाइटीका लगाएको बताइएको छ ।
दिदीबहिनी र दाजुभाइ वीचको स्नेह र सद्भावको यो सांस्कृतिक पर्वले समाजमा स्नेह र सद्भावको संचार पैदा गर्ने भट्टराईले विश्वास व्यक्त गरेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण