यस्तो रह्यो प्रधानमन्त्रीको भाइटीका, ९ तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २३ कात्तिक २०७५, १४ : ०६
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् ।
उनले बहिनीहरु विष्णुमाया ढकाल र कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।
प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै टीका लगाएको उनको सचिवालयले जनाएको छ ।
तस्बिरहरुः प्रधानमन्त्रीको सचिवालय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिनपछि खुल्यो 'हिट एन्ड रन' को रहस्य : टिपर चालक पक्राउ
-
सरकारले गरेका नीतिगत घोषणालाई अब नयाँ नेतृत्वले कार्यान्वयन गराउनुपर्छ : अध्यक्ष कार्की
-
सडक भाँसिएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
पहिले झोलामा खोला थियो, अहिले खोलामा झोला जस्तो अवस्था छ : उत्तम भ्लोन लामा
-
उत्कृष्ट कार्य गर्ने ३७ सैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान
-
पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण