गौचन हत्याका अर्का मतियार माया शेरचन पक्राउ
सोमबार, १९ कात्तिक २०७५, ०७ : ४२
काठमाडौं — प्रहरीले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा मतियार बनेको अभियोगमा कास्की अन्नपूर्ण–९ की माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंको नागार्जुनस्थित दुईधाराबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गौचन हत्या र रुपन्देही देवदह नगरपालिकास्थित खैरहनीका ४० वर्षीय दुर्गा तिवारीको हत्यामा प्रयोग भएको हतियार सार्प सुटर काले भनिने अम्मरबहादुर राना र लोप्साङ भनिने सोम तामाङलाई मायाले उपलब्ध गराइदिएकी थिइन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण