बुटबलमा सुरु भयो नेकपाको चियापान कार्यक्रम, प्रचण्ड र विष्णु पौडेल सहभागि
शनिबार, १७ कात्तिक २०७५, १३ : ५८
बुटबल–बुटवलमा नेकपाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ ।
बुटवल मण्डपमा शुरु कार्यक्रमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्र प्रकाश खनाल, नेता टोप बहादुर रायमाझी लगायतका नेताहरुको सहभागिता रहेको छ ।
नेतालीहरुको पर्व दशैं, तिहार, नेपाल संवत ११३९, छठ, ल्होसारलगायतको अवसरमा नेकपाले बुटबलमा प्रदेश नम्बर ५ स्तरीय चियापान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा पाँच नम्बर प्रदेशका सबै जिल्लाका प्रतिनिधित्व रहनुका साथै नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
नेकपाका नेता तथा वुटवल उपमहानगरपालिका मेयरले शिवराज सुवेदीले १२ बटै जिल्लाबाट नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण