ऊर्जामन्त्री पुन एक्कासि अस्पताल भर्ना
शुक्रबार, १६ कात्तिक २०७५, २३ : २९
काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन एक्कासि अस्पताल भर्ना भएका छन् । छातीमा समस्या भएपछि मन्त्री पुन नर्भिक अस्पतालमा भर्ना भएका हुन्।
अहिले मन्त्री पुन चिकित्सकहरुको निगरानीमा रहनुभएको जनाइएको छ । मन्त्री पुनको हेरविचारमा अहिले परिवारका सदस्यका अतिरिक्त स्वकीय सचिवालयको टिम खटिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण