पिरतीमा विछोड भएको जोडीलाई सम्झिए टीका र शरणले (भिडियो)
शुक्रबार, १६ कात्तिक २०७५, १३ : ४२
काठमाडौं – ‘सपनीमा, साथमा सानु, विपनीमा कहाँ छौँ, के जानु !’ गायक शरणकुमार माझीको स्वरमा लय रहेको यो गीत रिलिज भएको छ ।
गाउँको साधारण युवा र युवतीको मायापिरितलाई कथावस्तु बनाइएकोयो गीत भिडियो सहित भर्खर रिलिज गरिएको हो । गीतमा गायक माझी टीका पुनले स्वरमा साथ दिएकी छिन् ।
गायक माझीले यो गीत तिहार आउँदै गरेका बेला रिलिज गरेका हुन् । गीतका शब्द राजीव तामाङको रहेको छ भने संगीत माझी आफैले दिएका छन् ।
म्युजिक भिडियोको निर्देशन विशाल बैरागीले गरेका छन् । वीरेन्द्र परियार र संगीता क्षत्रीको अघिभनय भिडियोमा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
-
‘लेनिन’ मार्फत ठुलो पर्दामा फर्किँदै अभिनेता अखिल अक्किनेनी
-
१० मध्ये पाँच अफ्रिकी टोली कसरी विश्वकपबाट बाहिरिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण