नेपाल बैंकमा ठूलो संख्यामा कर्मचारीको माग (विज्ञापनसहित)
शुक्रबार, १६ कात्तिक २०७५, ०८ : ४१
काठमाडौं–नेपाल बैंक लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिने सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ विदेशी मुद्राको मूल्य, कसको भाउ कति ?
-
न्यायाधीश सरुवा भएपछि सुनुवाइ ठप्प
-
ला लिगामा गिरोना र रियाल भालाडोलिडलाई सफलता
-
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा