प्रभू बैंकमा आकर्षक रोजगारीको अवसर, १०० भन्दा बढी कर्मचारीको माग
बिहीबार, १५ कात्तिक २०७५, ०८ : ५५
काठमाडौं– प्रभू बैंकले विभिन्न पदका लागि १०० भन्दा बढी कर्मचारीको माग गरेको छ ।
बैंकले बिहिबार निकालेको एक विज्ञापनअनुसार ब्रान्च म्यानेजर २९ जना, जुनियर असिस्टेन्ट–सुपरभाइजर ५८ जना, असिस्टेन्ट सुपरभाइजर १० जना र जुनियर अफिसर २ जना माग गरिएको छ । यस्तै यस्तै केही ट्रेनीको पनि माग गरिएको छ ।
इच्छुक उम्मेदवारले १५ नोभेम्बरभित्र दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
विज्ञापन विस्तृतमा हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ विदेशी मुद्राको मूल्य, कसको भाउ कति ?
-
न्यायाधीश सरुवा भएपछि सुनुवाइ ठप्प
-
ला लिगामा गिरोना र रियाल भालाडोलिडलाई सफलता
-
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा