लोकसेवा आयोगको सूचना
बुधबार, १४ कात्तिक २०७५, २३ : १२
काठमाडौं–लोकसेवा आयोगले विभिन्न कार्यालयहरुद्वारा प्रकाशित विज्ञापनहरुको सिफारिससम्बन्धी सुचना निकालेको छ ।
सो सूचना बुधबारको गोरखापत्र, कार्यालयको सूचनापाटी र आयोगको बुलेटिनमा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ ।
यस्तै आयोगले वार्षिक तालिका संशोधनसम्बन्धी सूचना र दरखास्त फारम रद्द गरी योग्यताक्रम सूचीबाट हटाइएको बारेको सूचना पनि निकालेको छ ।
सूचना हुर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण