शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता २२ हास्यास्पद तस्बिर जुन सही समयमा खिचिएका छन्

बुधबार, १४ कात्तिक २०७५, १२ : ४६
बुधबार, १४ कात्तिक २०७५

यदि तस्बिर सही समयमा खिचिएका छन् भने त्यो उत्कृष्ट हुन्छ । यस्ता तस्बिर कहिलेकाँही रोचक, र हाँस्यास्पद हुनुका साथै कहिलेकाँही बुझ्नै नसकिने ।

ब्राइट साइडले यस्ता २२ तस्बिर दिएका छन् जुन बुझ्नका लागि तपाईंले एकछिन घोरिएर हेर्नै पर्छ । एकपटक बुझेपछि यी तस्बिरले तपाईंको ओठमा हाँसोसमेत ल्याइदिन्छ ।

हेरौं तस्बिरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप