कात्तिक १४ र १५ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने
मङ्गलबार, १३ कात्तिक २०७५, ०८ : ४४
काठमाडौं–यही कात्तिक १४ र १५ गते बालकालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ । ६ महिना पूरा भई ५ वर्ष ननाघेका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नजिकको भिटामिन ‘ए’ क्याप्सुल वितरण केन्द्रमा पुगी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन अविभावकलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ विदेशी मुद्राको मूल्य, कसको भाउ कति ?
-
न्यायाधीश सरुवा भएपछि सुनुवाइ ठप्प
-
ला लिगामा गिरोना र रियाल भालाडोलिडलाई सफलता
-
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा