रातो कमलको फूल हेर्न चिनियाँ पर्यटक
शुक्रबार, ०९ कात्तिक २०७५, १३ : १५
धम्बोझी– बर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो ।
चिनियाँ पर्यटक बर्दियामा कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययनका लागि चिनियाँ टोली बर्दिया आइपुगेको छ । उक्त टोलीको नेतृत्व गर्दै त्यसको संयोजन बर्दिया क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य तिलक शर्माले गर्नुभएको छ भने अन्य आवश्यक व्यवस्था पर्यटन व्यवसायी देवराज जैसीले गरेका छन् ।
बर्दिया जिल्लामा पर्यटकीय सम्भावना के के छन् भन्ने विषयमा सम्भावनाको अध्ययन गरिसकेपछि चिनियाँ टोलीले स्वदेश फर्किएर चिनियाँ सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ