टिचिङ अस्पतालमा नर्सका लागि जागिरको अवसर, अरु तीन पदमा पनि दरखास्त आह्वान
शुक्रबार, ०९ कात्तिक २०७५, ०८ : ४६
काठमाडौं– त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जले ६० जना स्टाफ नर्सको लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले करारमा सो पदपूर्ति गर्न लागेको सूचनामा जनाइएको छ ।
यस्तै अस्थायी दरबन्दीका लागि अस्पतालले फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याब असिस्टेन्ट पदमा पनि दरखास्त आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीश सरुवा भएपछि सुनुवाइ ठप्प
-
ला लिगामा गिरोना र रियाल भालाडोलिडलाई सफलता
-
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
-
‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे