बिहीबार, २२ कात्तिक २०८१
ताजा लोकप्रिय

हेर्नुहोस्, सञ्चारमन्त्रीसँगको अन्तर्वार्ता

सोमबार, ०८ जेठ २०७४

संशोधन प्रस्तावका विषयलाई लिएर सरकारमाथि विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीको जोडदार हमला आएको छ । मतलब विपक्षीले सरकारी प्रस्ताव रोक्ने सवै कोसिस गर्ने संकेत दिएको छ । अब सरकार के गर्छ ? सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रीसँगको कुराकानी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया