शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अम्बानीको घरमा गणेश चतुर्थी मनाउन बलिउड सेलिब्रिटीको ओइरो (फोटोफिचर)

शुक्रबार, २९ भदौ २०७५, १२ : ३६
शुक्रबार, २९ भदौ २०७५

भारतका चर्चित व्यापारी मुकेश अम्बानीको घरमा बिहिबार गणेश चतुर्थीको अवसर पारेर एक भव्य समारोहको आयोजना गरियो जसमा बलिउड सेलिब्रिटीको ओइरो लाग्यो । उक्त कार्यक्रममा रेखा, अमिताभ, तीन खान, हेमा मालिनी, माधुरी दिक्षित, करिष्मा, करिना, सचिन तेन्दुल्कर, कट्रिना, करण जोहरलगायतका थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप