मिस्टर एण्ड मिस कास्कीले देखाए ट्यालेन्ट

person explore access_timeसाउन ४, २०७४ chat_bubble_outline0

पोखरा –‘मिस्टर एण्ड मिस कास्की २०७४’को ट्यालेन्ट राउण्ड गरिएको छ । बिभिन्न चरणमा गरिएको ट्यालेन्ट राउण्डमा वर्षा गुरुङ र निकिता खड्की विजेता बनेका छन् । 

ब्ल्यु रे प्रोडक्सनद्धारा आयोजीत मोडलिङ रियालिटि सो अन्र्तगतको युवती तर्फको प्रतिष्पर्धामा २५ युवीतले भाग लिएका छन् । उनीहरुले फेसन सो तथा विभिन्न प्रतिभा समेत कार्यक्रममा देखाए । 

प्रतियोगीले  हरेक शनिबार ओजन लाउञ्ज बार लेकसाइडमा प्रतिष्पर्धामा भाग लिई अघिल्लो चरण प्रवेश गर्नुपर्छ । अन्तिम प्रतिष्पर्धा १५ युवा र १५ युवतीका बिच हुनेछ ।

प्रतियोगीहरुको ग्राण्ड फिनाले आगामी १० भादमा पोखरामा हुदैछ । 
तीन जना नियमीत निर्णायक र थप दुईजना स्पेशल निर्णायकले उपाधि विजेता मिस्टर एण्ड मिस कास्की २०७४ छान्नेछन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।