अस्ट्रेलियन एजुकेशन फेयर, आज अन्तिम दिन
शनिबार, ०९ भदौ २०७५, ०९ : ५८
काठमाडौं - बिहीबार देखि ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु भएको छ ।
बिहीबार देखि शुरु भएको एजुकेशन फेयरको आज यसको अन्तिम दिन हो ।
एजुकेशन फेयरमा शुक्रबारसम्म २ हजार भन्दा बढीको सहभागिता रहेको थियो ।
अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट अलायन्स (एका) ले होटल अन्नपुर्णमा आयोजना गरेको फेयरको अष्ट्रेलियन एम्बास्डर पिटर वर्डले उद्घाटन गरेका थिए ।
कार्यक्रममा ‘एका’ का अध्यक्ष निरज श्रेष्ठ, काठमाडौं विश्वबिद्यालयका पूर्व उपकुलपति, नेपाल अष्ट्रेलियन एलुमिनी एसोसियसनका डा. दामोदर पोखरेल लगायतको सहभागीता थियो ।
शुक्रबार (दोस्रो) दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।
विदेशमा उच्च शिक्ष अध्ययन गर्न चाहने विद्यार्थीले एजुकेशन फेयरमा उचित परामर्श लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तोषको शानदार बलिङ, नेपालसामु २ सय ३४ रनको लक्ष्य
-
जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन
-
परराष्ट्रले गर्यो प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
-
सामाजिक सदभाव र मर्यादामा आँच पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
-
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान