शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ज्योति विकास बैंकको हकप्रद भर्ने आज अन्तिम

बुधबार, ३१ जेठ २०७४, १२ : ३२
बुधबार, ३१ जेठ २०७४

काठमाडौं–ज्योति विकास बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले गत वैशाख १३ गतेसम्म कायम रहेका सेयरधनीका लागि एक वरावर एकको अनुपातमा हकप्रद निस्कासन गरेको थियो । 


बैंकको धितो पत्र निस्कासन तथा विक्रि प्रवन्धक सिद्धार्थ क्यापिटल छ । बैंकले आफ्नो चुक्ता पुँजी वृद्धिका लागि हकप्रदको सहारा लिएको हो । बैंकले अहिलेको चुक्ता पुँजी एक अर्ब १० करोडको सतप्रतिशत हकप्रद जारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप