शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मंगलग्रहमा मानव जातिका लागि यस्ता आवासगृह बन्न सक्छन्, हेरौं रोमाञ्चक ९ तस्विर

बिहीबार, १७ साउन २०७५, २० : १८
बिहीबार, १७ साउन २०७५

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले लामो समयदेखि मंगल ग्रहको विषयमा अनुसन्धान गर्दै आइरहेको छ । नासाका पछिल्ला रिपोर्टलाई हेर्दा मंगलग्रहमा जीवन सम्भव छ भन्ने निश्कर्ष देखिन थालेको छ । सोही क्रममा नासाले मंगल ग्रहमा मानव जातिका लागि बस्न उपयोगी हुने आवासका पाँच प्रकारका नमुना सार्वजनिक गरेको बीबीसीले जनाएको छ । 

पृथ्वी बाहिर पनि जीवन सम्भव छ भन्ने निश्कर्षलाई सार्थक रुप दिन २५ लाख डलर खर्च गरेर नासाले ती नमुना छनौट गरेको थियो । 

सोही पाँच नमुनाभित्र विभिन्न कोणबाट लिएका ९ तस्विरलाई यहाँ प्रस्तुत गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप