
ADVERTISEMENT
एउटा फेशन शो यस्तो पनि

पंजाबको अमृतसरमा भिन्न क्षमता भएका व्यक्तिहरुको फेशन शोको आयोजना गरिएको छ । उक्त फेशन शोमा देशभरीका ८० जनाले भाग लिए ।
फेशन शोमा ह्विलचेयर, बैशाखी, कृत्रिक अंगसहित भिन्न क्षमताका मोडलहरु रनवेमा उत्रिए । फेशन शोमा मोडलहरु बेहुली अवतारमा पनि देखिए ।
उक्त कार्यक्रम फेशन शोमात्र नभई भिन्न क्षमता भएका व्यक्तिहरुको फिटनेशको पनि प्रदर्शन गरियो ।
भिन्न क्षमता भएकाहरुलाई प्रेरित गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ