किद्जी प्री स्कूलको आइ केयर कार्यक्रम सम्पन्न
आइतबार, १३ साउन २०७५, १९ : ४२
काठमाण्डौ । किद्जी प्री स्कूलले नेपालकोलागि फ्रेन्चाइजिसंग संयुक्त रुपमा आइ केयर कार्यक्रम सम्पन्न गरेको छ ।
स्थापनाको ३ वर्षमा नै किद्जीले रविभवन, बौद्ध, बानेश्वर, सातदोबाटो, सानेपा, ज्ञानेश्वोर र ताहाचलमा सफलता पुर्बक संचालन भई नेपालका उत्कृष्ट प्री स्कुलहरु मध्ये एक हुन सफल भएको जनाएको छ ।
वर्षको २ चोटी हुने शिक्षक तालिममा यसपाली किद्जी इन्डियाकि प्रिन्सिपल र प्रबन्धक प्रिस्सिल्ला जोसेफले यस बिशेष आइ केयर गोष्ठी संचालन गरेका थिए जसमा “बाल हिंसा,परिचय र रोकथाम“ जस्तो महत्वपूर्ण बिषय लाइ समेटिएको थियो ।
किद्जी जी ग्रुप र इसेल वल्र्ड ग्रुपको एउटा भाग हो । यो एसियाकै सबै भन्दा ठुलो प्री स्कुल को समूह हो जसका भारतका ७०० सहरमा १७०० भन्दा बढी केन्द्र र नेपाल मा ७ ओटा केन्द्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
-
मंसिर मसान्तभित्र पालिकाहरूको अधिवेशन सम्पन्न गर्न माओवादीले पठायो परिपत्र
-
मौद्रिक नीतिको समीक्षाबारे सीबीफीन असन्तुष्ट
-
ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
-
लुम्बिनी बौद्ध विश्वविद्यालय २८९ जना विद्यार्थी दीक्षित
-
पारसको आग्रह : पासका लागि फोन नगर्नुहोला