समापन समारोहमा छाए विल स्थिम र रोनाल्डिन्हो (फोटो)
आइतबार, ३१ असार २०७५, २३ : ५३
विश्वकप फुटबलमो फाइनल खेल सुरु हुनअघि भएको समापन समारोह विशेष रह्यो ।
दुई पटकका फिफा वर्ष खेलाडी रोनाल्डिन्हो यस समारोहमा अमेरिकी गायक निकी जाम, विल स्मिथ र इरा इस्टनेरफीसँगै देखिए ।
विश्वकपको आधिकारीक गीत लिभ इट अपु मा निक,स्मिथ र इराले प्रस्तुती दिएका थिए ।
रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप जिताउने क्रममा मिडफिल्डमा उत्कृष्ट खेलेका थिए ।
उक्त विश्वकपमा उनले इङल्यान्ड विरुद्धको क्वाटरफाइनलमा गरेर एसिस्ट र गोललाई फुटबलप्रेमीहरुले सायदै बिर्सन्छन् ।