फ्रान्सले जितेको खुसीमा पेरिसमा उर्लियो मानवसागर, (लाइभ भिडियो)
आइतबार, ३१ असार २०७५, २३ : ४८
फ्रान्सले विश्वकप उपाधि जितेसँगै राजधानी शहर पेरिसमा खुसीयाली मनाउनका लागि स्वतस्फूर्त रुपमा मानवसागर उर्लिएको छ ।
क्रोएशियालाई फाइनलमा ४–२ ले हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप उपाधि जितेको हो ।
हेर्नुस् पेरिसमा उर्लिएको मानवसागर: