राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्
आजको राशिफल
वि.सं.२०७५ साल असार १३ गते । बुधबार । ईश्वी सन् २०१८ जुन २७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ शुक्ल पक्ष । तिथि चतुर्दशी ०६ घडी ५८ पला,बिहान ०७ बजेर ५९ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र ज्येष्ठा १२ घडी ०५ पला,बिहान १० बजेर ०२ मिनेट उप्रान्त मूल ।
योग शुक्ल ५२ घडि ५५ पला । करण वणिज,बिहान ७ बजेर ५९ मिनेट उप्रान्त भद्रा,बेलुकी ८ बजेर ४३ मिनेट उप्रान्त वव । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि बृश्चिक,बिहान १० बजेर २ मिनेट उप्रान्त धनु ।
काठमाडौंमा सूर्योदय ५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३४ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानि गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।
शुभ अंक — ७
शुभ रंग — कफि
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई अरुको ध्यान आफुतिर तान्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफुभन्दा ठुला मानिसको सहयोगले राम्रा काम गर्न सकिनेछ । मध्यान्हबाट काम गर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । कार्य क्षेत्रमा आउने बिवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्काबिच अबिश्वास बढ्ने योग रहेकोछ ।
शुभ अंक — २
शुभ रंग — खरानि
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकि सुखद तथा सक्बृद्ध बनाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउँनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने बिलाशि तथा भौतिक बस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।
शुभ अंक — ६
शुभ रंग — निलो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,
शुभ अंक — ५
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,
शुभ अंक — ६
शुभ रंग — कफि
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) घर जग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन ब्याबसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तबाट सहयोग तथा समर्थना पाईने हुदा मन प्रशन्न रहनेछ ।
शुभ अंक — ६
शुभ रंग — हरियो
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,
शुभ अंक — ३
शुभ रंग — सेतो
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,
शुभ अंक — ४
शुभ रंग — कफि
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनिति तथा समाजसेवा फाप्ने हुँनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जानाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुँने व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुँने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा अग्रजहरु तपाईबाट टाडिनेछन् ।
शुभ अंक — ३
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,
शुभ अंक — २
शुभ रंग — हरियो
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।
शुभ अंक — ६
शुभ रंग — सुन्तला
तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता तथा निर्माता खड्का युकेमा सम्मानित
-
दाल तथा गेडागुडीको अग्रिम कर घट्यो, बजार मूल्य घट्नेमा अन्योल
-
प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
-
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत