कार्यबाहक प्रधानमन्त्री पोख्रेलदेखि भारतीय राजदूत पुरीसम्मको योगासन, हेरौं १० तस्विर
बिहीबार, ०७ असार २०७५, १४ : ५६
काठमाडौं– अन्तर्राष्ट्रिय योग दिवस योग अभ्यास र त्यसको महत्वका बारेमा चर्चा गर्दै नेपालमा पनि मनाईएको छ । योग अभ्यासमा काम गर्दै आएका पतञ्जली योगपीठ लगायतका संघ–संस्थाले सार्वजनिक रुपमा योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै विहिबार चौथो योग दिवस मनाएका छन् ।
पतञ्जली योगपीठ नेपालले दिवसका सन्दर्भमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा गरेको योग अभ्यासमा कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जीव पुरी लगायत विभिन्न तहका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री पोखरेलले विश्वव्यापी रुपमा योगको महत्व बढ्दै गएको परिपेक्षमा मानवता, आध्यात्मिकता, असल विचार र विभेदको अन्त्य गर्दै समतासग जोडिने अर्थको रुपमा योग दिवसलाई बुझ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचक घट्यो
-
जैसवाल,कोहली र राहुलको उत्कृष्ट ब्याटिङसँगै भारतले अस्ट्रेलियालाई दियो ५३४ रनको लक्ष्य
-
जाडो सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी
-
एमाले नेता राजेन्द्र गौतमलाई प्रश्न : बालेनले तोकेको जरिवाना कहिले तिर्नुहुन्छ ?