शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रसुवागढीमा चीनबाट आएका टिफरको लर्को, आइपुग्यो विमानस्थलको सामान

बिहीबार, ३१ जेठ २०७५, १६ : ३२
बिहीबार, ३१ जेठ २०७५

कास्की– पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट सामान आइपुगेको छ । सोही क्रममा अहिले नेपाल–चीन बीचको नाका रसुवागढीको घट्टेखोलामा  टिफरको लाम लागेको छ। 
सो नाका हुँदै आवश्यक सवारी साधनलगायत आवश्यक सामान चीनको केरुङबाट रसुवागढी हुँदै पोखरा आउने क्रममा छन् । तस्बिरः रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप