बिद्यार्थीको क्षमता अभिबृद्धीमा जुट्दै अल्फाबिटा
मङ्गलबार, २९ जेठ २०७५, २० : ०४
काठमाडौ । अल्फाबिटा हाउसले विद्यार्थीको बोल्ने क्षमताको बिकासको लागि कक्षा संचालन गर्दे आएको छ । अस्टेलिया, अमेरिका जाने तयारीमा रहेको बिद्यार्थीको लागि भिषा अन्तवार्ता कक्षा संचालन गर्दै आईरहेको पनि अल्फाबिटाले जनाएको छ ।
अल्फाबिटाका यूएस डिपार्टका म्यानेजर अशोक देवले विद्यार्थीहरुको क्षमताबृद्धी, परिपक्कता, अरुको लहैलहैमा नलाग्नको लागि क्लास संचालन गरेको बताए । उनले विद्यार्थीहरुको क्षमता बृद्धिको लागि निशुल्क कक्षा संचालन गरेको बताए । अमेरिका जाने तयारी गरेका विद्यार्थीहरुलाई लक्षित गरेर बोल्ने अभ्यास गराईएको पूर्व मिस नेपाल अस्मी श्रेष्ठले जानकारी दिईन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
-
मंसिर मसान्तभित्र पालिकाहरूको अधिवेशन सम्पन्न गर्न माओवादीले पठायो परिपत्र
-
मौद्रिक नीतिको समीक्षाबारे सीबीफीन असन्तुष्ट
-
ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
-
लुम्बिनी बौद्ध विश्वविद्यालय २८९ जना विद्यार्थी दीक्षित
-
पारसको आग्रह : पासका लागि फोन नगर्नुहोला