प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
मङ्गलबार, १६ वैशाख २०८२, १३ : ५३
_9Ayyp50zns.jpg)
काठमाडौँ । नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन पूर्व काठमाडौँमा र्याली निकालिएको छ। माइतीघर मण्डलाबाट सुरु भएको र्याली इच्छुक सांस्कृतिक प्रतिष्ठान, अनामनगर तर्फ गएको हो।
शिक्षा र स्वास्थ्यलाई निःशुल्क घोषणा गर, जनतामाथि थोपरिएको सबैखाले वित्तीय शोषण अन्त्य गर, मिटरब्याजी अपराधीहरूलाई कारबाही गर जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर