मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति

सोमबार, १५ वैशाख २०८२, १६ : ५३
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । एक महिनाअघि राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

काठमाडौँ जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा अनुसन्धानका लागि सोमबार १० दिन म्याद दिएको हो । 

यस्तै यसअघि आइतबार रवीन्द्र मिश्रसहितका २५ जनाको भने संगठित अपराध मुद्दामा ७ दिन म्याद थप भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप