हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना
सोमबार, १५ वैशाख २०८२, १६ : ३२

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।
सतुङ्गलस्थित हल्दिराम ब्राण्डको आधिकारिक आयातकर्ताइम्पोटरले एमआरपी उल्लेख नभएका वस्तु बजार पठाउनका लागि तयार गरिएको फेला परेपछि उक्त जरिवाना गरिएको हो ।
विभागका वरिष्ट अधिकृत अमित झाले उक्त आयातकर्तालाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तथा कारबाहि गरिएको जानकारी दिए । साथै कारोबारसमेत रोक्का गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
-
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री
-
भारतीय पूर्वराजदूतहरूसँगको भेटघाटमा बाबुराम भट्टराईले के भने ?
-
आईपीएल : गिल र बट्लरको विस्फोटक ब्याटिङ, राजस्थानसामु २ सय १० रनको लक्ष्य