सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

डंगोलको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

आइतबार, १४ वैशाख २०८२, १६ : ४९
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । 

आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

लामो समयदेखि बिरामी डंगोलको उपचारका क्रममा शुक्रबार राति निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप