शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
फोटोफिचर

सुदीप न्यौपाने हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

शनिबार, १३ वैशाख २०८२, ११ : ५७
शनिबार, १३ वैशाख २०८२

काठमाडौँ । भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा  नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा आज काठमाडौँमा प्रदर्शन गरिएको छ । 

आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन गरेको हो । 

घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै विरोध प्रदर्शन गरिएको हो । 

pakistan dutabas birod (2)pakistan dutabas birod (3)pakistan dutabas birod (4)pakistan dutabas birod (5)pakistan dutabas birod (6)pakistan dutabas birod (7)pakistan dutabas birod (8)pakistan dutabas birod (9)pakistan dutabas birod (10)pakistan dutabas birod (11)pakistan dutabas birod (12)pakistan dutabas birod (13)pakistan dutabas birod (14)pakistan dutabas birod (15)pakistan dutabas birod (16)pakistan dutabas birod (17)pakistan dutabas birod (18)pakistan dutabas birod (19)pakistan dutabas birod (20)pakistan dutabas birod (21)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप