१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
शुक्रबार, १२ वैशाख २०८२, २० : ०७

काठमाडौँ । १० वर्ष अघि गएको विनाशकारी भूकम्पमा मृत्यु भएकाको सम्झनामा बसन्तपुरमा दीप प्रज्वलन गरिएको छ ।
स्थानिय र सरोकारवालाहरूको सहभागितामा आज सांझ दीप प्रज्वलन गरिएको हो ।
१० वर्ष अघि गएको विनासकारी भूकम्पमा मृत्यु भएकाको सम्झनामा बसन्तपुरमा दीप प्रज्वलन गरिएको छ ।
स्थानिय र सरोकारवालाहरूको सहभागितामा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक