शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेसका मधेस महामन्त्री प्रदेश नीति तथा योजना आयोग सदस्य नियुक्त

शुक्रबार, १२ वैशाख २०८२, १६ : ३३
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका मधेश प्रदेश महामन्त्री उपेन्द्रप्रसाद यादव मधेस प्रदेश नीति तथा योजना आयोगको सदस्य नियुक्त भएका छन् । यही वैशाख ७ गते बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले महामन्त्री यादवलाई नीति तथा योजना आयोग सदस्यमा नियुक्त गरेको थियो । 

यादवले आज सदस्यको नियुक्ति बुझेका छन् । उनलाई प्रदेश सचिव यमेन्द्र उपाध्यायले सदस्यको नियुक्तिपत्र हस्तान्तरण गरे ।

ccc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप