बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत

बुधबार, १० वैशाख २०८२, २२ : १४
बुधबार, १० वैशाख २०८२

काठमाडौँ। लोकतान्त्रिक महिला संघ केन्द्रीय संयोजक (प्रभारी) को संयोजकको जिम्मेवारी निर्जला राउतले पाएकी छन। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को वरिष्ठ उपाध्यक्ष समेत रहेकी राउतले संयोजकको जिम्मेवारी पाएकी हुन्।

पूर्वसांसद समेत रहेकी राउतको सहित विभिन्न भातृ संगठन हेर्ने गरी जिम्मेवारी तोकिएको छ।

त्यस्तै विभिन्न नेताहरूलाई विभिन्न संगठनको जिम्मेवारी दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप