शिक्षक आन्दोलन: विरोध भएसँगै बानेश्वर–माइतीघर सडक खण्डको एक लेन खुला
बुधबार, १० वैशाख २०८२, १४ : ०७

काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग गर्दै २२ दिनदेखि शिक्षक आन्दोलन जारी रहेको छ ।
आन्दोलनका क्रममा क्रममा शिक्षकहरूले बानेश्वर–तीनकुने सडक खण्डको ३ वटै लेन ढाकेर प्रदर्शन गर्ने गरेकोमा १ लेख खुला गर्न थालेका छन् ।
यातायात र सर्वसाधारणमा असर परेको भन्दै आलोचना हुन थालेपछि शिक्षकहरूले अहिले १ लेन खुला गरेका हुन् । प्रदर्शनका क्रममा बानेश्वरदेखि माइतीघरतिर जाने लेन खुला गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार