सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
फोटोफिचर

धवलशमशेर छुट्ने भएपछि भद्रकालीमा राप्रपा कार्यकर्ताको भिड (तस्बिरहरू)

शुक्रबार, ०५ वैशाख २०८२, १६ : ४७
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो । 

महामन्त्री राणा छुट्ने भएपछि अहिले भद्रकालीस्थित प्रहरी परिसरमा कार्यकर्ताको भिड लागेको छ। 

IMG-20250418-WA0098IMG-20250418-WA0099IMG-20250418-WA0100IMG-20250418-WA0101IMG-20250418-WA0102IMG-20250418-WA0103IMG-20250418-WA0104IMG-20250418-WA0105IMG-20250418-WA0106IMG-20250418-WA0107IMG-20250418-WA0108IMG-20250418-WA0109IMG-20250418-WA0110

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप